Posts

Showing posts from February, 2025

समयको महत्व बारेमा निबन्ध - Essay on Importance of Time

Image
      समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन । (Time is also referred to as moment, period, and instance. Time cannot be seen or touched.) अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले (It can only be experienced. It is impossible to determine the beginning and end of time. People have...) समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ। (...classified time into seconds, minutes, hours, days, weeks, months, and years for their convenience. Time continuously moves forward. It never stops. If one does not follow time, they lag behind, making time highly valuable for humans.) आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । (A child of today gradually grows into a youth, then becomes old, and one day reaches the ...

अनुशासनको महत्त्व बारे निबन्ध - Essay on Importance of Discipline

Image
    अनुशासन एक त्यस्तो गुण हो जसद्वारा व्यक्तिले आफ्ना भावनाहरू र व्यवहारलाई नियन्त्रण गर्न सिक्छ। (Discipline is a quality through which a person learns to control their emotions and behavior.) हाम्रो जीवनको हरेक मार्गमा अनुशासन अत्यन्त मूल्यवान छ। (Discipline is extremely valuable in every aspect of our lives.) यसले व्यक्तिलाई जीवनमा प्रगति गर्न र सफलता प्राप्त गर्न प्रेरित गर्दछ। (It inspires individuals to progress in life and achieve success.) हामीले स्कूल, घर, कार्यालय, संस्था, कारखाना, खेल मैदान, रणभूमि वा अन्य स्थानमा अनुशासनको पालना गर्नुपर्दछ। (We must follow discipline in school, home, office, institutions, factories, sports fields, battlefields, and other places.) अनुशासनले हामीलाई परिपक्व, सोच्न कार्य गर्न र जिम्मेवार निर्णयहरू लिन सक्षम गर्दछ। (Discipline enables us to be mature, think critically, act wisely, and make responsible decisions.) यसले हामीलाई आत्म-संचालित, आत्म-नियन्त्रित र आत्म-निर्देशित व्यक्ति बनाउँछ। (It makes us self-driven, self-controlled, and ...

सामाजिक समस्या बारेमा निबन्ध - (Social Problems in Nepali Society)

Image
      समाजमा हुने समस्यालाई सामाजिक समस्या भनिन्छ। हाम्रो समाजमा धेरै समस्या हुने गर्छ । कहिलेकाही झगडा हुने, भेदभाव गर्ने, अन्धविश्वास गर्ने आदि सामाजिक समस्या हुन् । आजको दिनमा समाजमा समस्याहरु बढ्दै गएको छ । मनिष आफ्नो स्वार्थको लागि समस्याहरु उत्पन्न गर्छन । जस्तै – गाउँमा मानिसहरुलाई कुनै रोगको सिकार भयो भने अस्पताल नगएर धामी झाँक्री संग उपचार गराउन जानछन् । यसै कारणले हरेक बर्ष धरै मानिसहरुको मृत्यु हुन्छ । (Social problems are issues that occur in society. Our society faces many problems. Sometimes fights, discrimination, and superstitions are examples of social problems. Nowadays, social problems are increasing. People create problems for their own selfish interests. For example, in villages, when people suffer from a disease, instead of going to the hospital, they go to shamans for treatment. Because of this, many people die every year.) हाम्रो समाजमा हत्याहिंसा, भेदभाव, दाइजो प्रथा, बाल बिवाह, लागु पदार्थ खाने आदि समस्याहरु हुन् । ती मध्ये एक खतरनाक र अहिले बढी ...

सादा जीवन उच्च विचार बारे निबन्ध - Essay about simple life high thoughts

Image
  सरल जीवन र उच्च सोच हामी सबैमा हुनु पर्छ। केवल जीवित जीवनमा विश्वास गर्नेहरूले मात्र सोच्न सक्छन् र जीवनमा महान कार्यहरू गर्न सक्छन्। ( Simple life and high thinking should be in all of us. Only those who believe in living life can think and do great things in life. ) जो मानिस सर्ब सम्पन्न छ तर पनि उसमा विचारको कमि छ र अरुलाई सधै तुच्छ सोच राख्छ भने यस्ता मानिसको समाजमा कुनै अस्थित्व हुदैन। त्यस्ता व्यक्तिहरू उनीहरूको इच्छाहरूलाई कृतज्ञतामा र अरूलाई प्रभावकारी बनाउनका लागी व्यस्त छन् र उनीहरूको भौतिकवादी सम्पत्तिहरू देखाउँछन् कि तिनीहरूको सोच यो सीमित हुन्छ। तिनीहरूले उच्च सोच्न वा विस्तृत मानसिकता विकास गर्न सक्दैनन्। ( A person who is wealthy but lacks thought and always looks down on others has no place in society. Such people are busy showing their desires in materialism and trying to impress others by displaying their material possessions, which limits their thinking. They cannot think high or develop a broad mindset. ) अर्कोतर्फ, ती व्यक्तिहरूले बुझ्नका लागि उनीहरूलाई म...

हरियो वन नेपालको धन बारे निबन्ध - Essay on Wealth of Green Forest Nepal

Image
    हरियो वन नेपालको धन ( The Green Forest is Nepal’s Wealth ) निश्चय पनि ‘हरियो वन नेपालको धन’ हो। नेपाल विकास उन्मुख मुलुक हो तर पनि वनमा भने धनी छ। नेपालमा ठूला-ठूला जंगलहरु छन्, जंगलहरु भएकै कारणले नेपाल प्राकृतिक रूपले सुन्दर देखिएको छ। नेपालमा भएको जंगलको सदुपयोग गर्न सकेमा नेपाल धनी र नेपाली सुखी हुन सक्छन्। ( Undoubtedly, "The Green Forest is Nepal’s Wealth." Nepal is a developing country, but it is rich in forests. There are vast and dense jungles in Nepal, and these forests make Nepal naturally beautiful. If the available forests in Nepal are properly utilized, Nepal can become prosperous, and the people of Nepal can lead a happy life. ) वनबाट हामी नेपालीलाई थुप्रै फाइदाहरू छन्। बाँकी कारणले गर्दा समयमा वर्षा भई खेतीपाती हुने गर्छ। सिँचाइको लागि पनि वर्षा हुनु जरुरी छ। वनलाई प्राकृतिक बीमा भन्न सकिन्छ। किनभने बाढी र पहिरोलाई रोक्ने गर्छ। बेला-बेलामा भूक्षय भइरहने गर्छ। पर्याप्त वन भएको ठाउँमा भूक्षय हुन सक्दैन। वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ। वनबाट नै पशुह...

आदर - Respect

Image
      बोलिवचनका क्रममा एकअर्काप्रति प्रकट गरिने मानको तह नै आदर हो । (The level of respect expressed towards each other during speech and conversation is called Adar (Respect).) समाजको मर्यादा क्रम अनुसार तँ / ऊ, तिमी/ उनी, तपाईं / उहाँ जस्ता सर्वनाम नाम र तिनको आधारमा क्रियापद प्रयोग गर्नु आदर हो । (According to the social hierarchy, the use of pronouns such as "Ta / U" (Low respect), "Timi / Uni" (Medium respect), "Tapai / Wuha" (High respect) and their corresponding verbs indicate respect.) नेपालीमा आदर चार किसिमका छन् :- (In Nepali, there are four types of Adar (Respect):) १. अनादर (1. Low Respect (Anadar)) आदरको सबैभन्दा सानो तह अनादर हो । (The lowest level of respect is called Anadar (Disrespect or Zero Respect).) यसलाई निम्न आदर वा शून्य आदर पनि भनेको पाइन्छ । (It is also referred to as Lower Respect or Zero Respect .) जस्तै :- तँ, ऊ, त्यो, केटो, छोरो आदि । (Examples: "Ta" (You - informal), "U" (He/She - informal...

पुरुष - NepalI Byakara Purush

Image
      व्यक्ति बुझाउने व्याकरणिक कोटि पुरुष हो । (The grammatical category that denotes a person is called "Purush" (Person).) कुराकानीका सन्दर्भमा आउने वक्ता श्रोता र विषयलाई पुरुष भनिन्छ । (In the context of conversation, the speaker, listener, and subject are referred to as "Purush" (Person).) नेपालीमा पुरुष तीन थरीका हुन्छन् :- (In Nepali, there are three types of "Purush" (Person):) १. प्रथम पुरुष (1. First Person) बोल्ने व्यक्ति वा वक्ता जनाउने पुरुष प्रथम पुरुष हो । (The person who is speaking or the speaker is referred to as the First Person.) म, हामी, आफू, स्वयं प्रथम पुरुष हुन् । ("Ma" (I), "Haami" (We), "Aafnu" (Oneself), "Swoyam" (Self) are examples of the First Person.) २. द्वितीय पुरुष (2. Second Person) कुराकानीका क्रममा आउने श्रोतालाई बुझाउने शब्दहरू द्वितीय पुरुष हुन्छन् । (The words that refer to the listener in a conversation are considered Second Person.) तँ, तिमी, तपाईं, हजुर द्वित...

वचन - Grammatical number

Image
  नाम, सर्वनाम, विशेषण, क्रियाको एक वा एकभन्दा बढी सङ्ख्याको बोध गराउने शब्दलाई वचन भनिन्छ । (Words that indicate the singular or plural form of nouns, pronouns, adjectives, or verbs are called "Number" or "Vachana.") वचन दुई प्रकारको हुन्छन् :- (There are two types of number:) १. एक वचन (Singular): (One word that indicates a single object or person is called Singular. It represents a single quantity.) जस्तै :- Examples: किताब (book), खान्छ (eats), म (I), तिमी (you), रातो (red), केटो (boy) २. बहुवचन (Plural): (A word that indicates two or more objects or persons is called Plural. It represents more than one quantity.) जस्तै :- Examples: हामी (we), राता (reds), उनीहरू (they), खान्छौ (you eat), हिँड्छन् (they walk), पाठकवर्ग (group of readers) एकवचनलाई बहुवचनमा परिवर्तन गर्न सकिने तरिका : (Ways to convert Singular to Plural) शब्दमा 'हरू' थपेर बहुवचन बनाइन्छ । (Add "हरू" to the word to make it plural.) जस्तै :- Example: कुर्सी = कुर्सीहर...

लिङ्ग - Grammatical gender

Image
    स्त्री वा पुरुष अर्थात् भाले वा पोथी जाति छुट्याउन वा बुझाउनका निम्ति प्रयोग गरिने व्याकरणात्मक चिह्नलाई लिङ्ग भनिन्छ । (Gender is the grammatical marker used to differentiate or understand male or female species, such as rooster or hen.) लिङ्ग मूलतः पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई प्रकारको हुन्छ । (Gender primarily has two types: masculine (pulinga) and feminine (strilinga).) भाले जाति बुझाउने पदलाई पुलिङ्ग र पोथी जाति बुझाउने पदलाई स्त्रीलिङ्ग भनिन्छ। (The word used for the male species is masculine, and the word used for the female species is feminine.) पुलिङ्ग | स्त्रीलिङ्ग काका | काकी छोरो | छोरी गाई | गोरु थारु | थरुनी लेख्यो | लेखी पुलिङ्गलाई स्त्रीलिङ्गमा लैजाने तरिका : (Ways to Convert Masculine to Feminine) पुलिङ्ग शब्दको पछडि 'नी' जोडेर । (Add "नी" after the masculine word.) Example: नाति = नातिनी पुलिङ्ग शब्दमा इनी / एनी प्रत्यय लागेर । (Add the suffix "इनी" or "एनी" to the masculine word.) Example: थापा = थपि...

पदसङ्गति - Pad sangati

Image
      कर्ताको लिङ्ग, वचन, पुरुष अनुसार क्रियालाई पनि कर्ताकै लिङ्ग, वचन, पुरुष र आदर अनुसार राख्नुलाई नै पदसङ्गति भनिन्छ । (The practice of aligning the verb according to the gender, number, person, and respect of the subject is called concord.) वाक्यमा सम्बन्धित पदहरू बिचको मेल अथवा एकरूपता नै पदसङ्गति हो । (Concord is the harmony or consistency between the related words in a sentence.) वाक्यका निश्चित क्षेत्रमा वचन, लिङ्ग, पुरुष र आदरको एकरूपता आवश्यक हुन्छ । (Consistency in number, gender, person, and respect is required in specific areas of a sentence.) यस्तो एकरूपता अर्थात सङ्गति नमिलेको वाक्य अधुद्ध मानिन्छ । (A sentence where this consistency is not maintained is considered incomplete.) जस्तै :- उसले परीक्षा दिए । ( सङ्गति नमिलेको ) (For example: He gave the exam. (inconsistent concord)) उसले परीक्षा दियो । ( सङ्गति मिलेको ) (He gave the exam. (consistent concord)) वाक्यपरिवर्तन गर्ने तरिका : (Ways to Change a Sentence) वाक्यपरिवर्तन गर्दा कर्तालाई ज...

कारक र विभक्ति - KARAK RA BIBHAKTI

Image
    Words or pronouns that are related to verbs are called Kaarak. The markers that indicate the Kaarak are known as Vibhakti. In other words, Kaarak refers to the nominal elements in a sentence that fulfill roles such as subject (Karta), object (Karma), instrument (Karan), etc., in relation to the verb's function. Similarly, the suffixes that determine the function of the nominal elements used in a sentence are called Vibhakti. क्रियासँग सम्बन्ध राख्ने नाम वा सर्वनामलाई कारक भनिन्छ । कारक बुझाउने चिह्नलाई विभक्ति भनिन्छ । अथवा क्रियाको प्रकार्यसित सम्बन्ध राखी वाक्यमा कर्ता, कर्म, करण आदि भूमिका निवार्ह गर्ने नामिक पदलाई कारक भनिन्छ । त्यस्तै वाक्यमा प्रयुक्त नामिकपदको कामलाई विभक्त गर्ने प्रत्ययलाई विभक्ति भनिन्छ । कारक र विभक्तिका प्रकार : (Types of factors and inflections:) निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका  विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वा...

प्रेरणार्थक - Preranarthk Bakya

Image
      प्रेरणा बुझाउने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ । (A sentence that conveys motivation is called an inspirational sentence.) कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्री भनिन्छ । (A sentence, verb, or other changes used to indicate that a task has been motivated by someone else or that the task was inspired by another, is called an inspirational sentence.) प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरुलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ । (In an inspirational sentence, the verb shows that the subject has not performed the action themselves, but has inspired someone else to perform the action.) यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ । (Such sentences use verbs derived from motivational roots.) प्रेरणार्थक वाक्य बनाउने नियम : (Rules for forming inspirational sentences) वाक्य...

वाक्य - sentence

Image
      स्वतन्त्र शब्दहरूबाट बनेको भाषाको सबभन्दा ठूलो सार्थक एकाइ वाक्य हो । (The largest meaningful unit of language made from independent words is a sentence.) दुई वा दुईभन्दा बढी शब्दहरूबाट निर्मित हुने उपवाक्यभन्दा माथिल्लो भाषिक एकाइलाई वाक्य भनिन्छ । (A sentence is a higher linguistic unit than a clause made from two or more words.) अथवा कुनै उद्वेश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकाईलाई वाक्य भनिन्छ । (Alternatively, a sentence is a free linguistic unit formed by combining a subject and a predicate.) बनोटको आधारमा वाक्य निम्न प्रकारका छ्न् :- (Sentences are classified as follows based on their structure:) सरल वाक्य (Simple Sentence) एउटा मात्र स्वतन्त्र उपवाक्य भएको वाक्यलाई सरल वाक्य भनिन्छ । अथवा एक उद्देश्य र एक विधेयको मेलबाट बनेको वाक्यलाई सरल वाक्य भनिन्छ । (A sentence with only one independent clause is called a simple sentence. Or, a sentence formed by a subject and a predicate is called a simple sentence.) जस्तै :- राम रोयो । हिजो राम...

वाच्य - Voice

Image
    वाच्य (Vachya) भनेको भनाइ हो । वाक्यमा कर्ता, कर्म, क्रियामध्ये कुनै एकको प्रधानता व्यक्त गर्ने प्रक्रियालाई वाच्य भनिन्छ । अथवा वाक्यमा प्रयोग हुने कर्ता, कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्त्व वाच्य हो । (Vachya means the voice. It is the process of expressing the prominence of one of the subject, object, or verb in a sentence. Alternatively, Vachya is the grammatical element that distinguishes which one among the subject, object, and verb is dominant in a sentence.) वाच्य तीन प्रकारका हुन्छन् :- (Vachya has three types:) कर्तृवाच्य (Kartṛvachya) कर्ता मुख्य (वाच्य) हुने वाक्यलाई कर्तृवाच्य भनिन्छ । (1) Kartṛvachya (Active Voice) A sentence in which the subject is the main (active) element is called kartṛvachya.) जस्तै :- सीता भात खान्छे । (For example: Sita eats rice.) कर्मवाच्य (Karmavachya) कर्ता गौण भई कर्म मुख्य (वाच्य) हुने वाक्यलाई कर्मवाच्य भनिन्छ । (2) Karmavachya (Passive Voice) A sentence in which the subject becomes secondary ...