लिङ्ग - Grammatical gender

स्त्री वा पुरुष अर्थात् भाले वा पोथी जाति छुट्याउन वा बुझाउनका निम्ति प्रयोग गरिने व्याकरणात्मक चिह्नलाई लिङ्ग भनिन्छ ।
(Gender is the grammatical marker used to differentiate or understand male or female species, such as rooster or hen.)
लिङ्ग मूलतः पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई प्रकारको हुन्छ ।
(Gender primarily has two types: masculine (pulinga) and feminine (strilinga).)
भाले जाति बुझाउने पदलाई पुलिङ्ग र पोथी जाति बुझाउने पदलाई स्त्रीलिङ्ग भनिन्छ।
(The word used for the male species is masculine, and the word used for the female species is feminine.)
पुलिङ्ग | स्त्रीलिङ्ग
- काका | काकी
- छोरो | छोरी
- गाई | गोरु
- थारु | थरुनी
- लेख्यो | लेखी
पुलिङ्गलाई स्त्रीलिङ्गमा लैजाने तरिका : (Ways to Convert Masculine to Feminine)
-
पुलिङ्ग शब्दको पछडि 'नी' जोडेर ।
(Add "नी" after the masculine word.)
Example: नाति = नातिनी -
पुलिङ्ग शब्दमा इनी / एनी प्रत्यय लागेर ।
(Add the suffix "इनी" or "एनी" to the masculine word.)
Example: थापा = थपिनी -
पुलिङ्ग शब्दमा 'ई' प्रत्यय जोडेर ।
(Add the suffix "ई" to the masculine word.)
Example: केटो = केटी -
पुलिङ्ग शब्दको आधार पदमा 'इका' प्रत्यय लगाएर ।
(Add the suffix "इका" to the root masculine word.)
Example: लेखक = लेखिका -
विभिन्न प्रत्यय जोडेर ।
(Add various suffixes.)
Example: छात्र = छात्रा -
एक रुपलाई अर्को रुपमा परिवर्तन गरेर ।
(Change one form into another.)
Example: भाले = पोथी -
लिङ्ग परिवर्तन गर्दा पछाडिको शब्द जस्ताको त्यस्तै राखी अगाडिको शब्द परिवर्तन गरेर ।
(When changing gender, keep the latter part of the word as it is and change the first part.)
Example: भाले खरायो = पोथी खरायो
Comments
Post a Comment