Posts

वचन - Grammatical number

Image
  नाम, सर्वनाम, विशेषण, क्रियाको एक वा एकभन्दा बढी सङ्ख्याको बोध गराउने शब्दलाई वचन भनिन्छ । (Words that indicate the singular or plural form of nouns, pronouns, adjectives, or verbs are called "Number" or "Vachana.") वचन दुई प्रकारको हुन्छन् :- (There are two types of number:) १. एक वचन (Singular): (One word that indicates a single object or person is called Singular. It represents a single quantity.) जस्तै :- Examples: किताब (book), खान्छ (eats), म (I), तिमी (you), रातो (red), केटो (boy) २. बहुवचन (Plural): (A word that indicates two or more objects or persons is called Plural. It represents more than one quantity.) जस्तै :- Examples: हामी (we), राता (reds), उनीहरू (they), खान्छौ (you eat), हिँड्छन् (they walk), पाठकवर्ग (group of readers) एकवचनलाई बहुवचनमा परिवर्तन गर्न सकिने तरिका : (Ways to convert Singular to Plural) शब्दमा 'हरू' थपेर बहुवचन बनाइन्छ । (Add "हरू" to the word to make it plural.) जस्तै :- Example: कुर्सी = कुर्सीहर...

लिङ्ग - Grammatical gender

Image
    स्त्री वा पुरुष अर्थात् भाले वा पोथी जाति छुट्याउन वा बुझाउनका निम्ति प्रयोग गरिने व्याकरणात्मक चिह्नलाई लिङ्ग भनिन्छ । (Gender is the grammatical marker used to differentiate or understand male or female species, such as rooster or hen.) लिङ्ग मूलतः पुलिङ्ग र स्त्रीलिङ्ग गरी दुई प्रकारको हुन्छ । (Gender primarily has two types: masculine (pulinga) and feminine (strilinga).) भाले जाति बुझाउने पदलाई पुलिङ्ग र पोथी जाति बुझाउने पदलाई स्त्रीलिङ्ग भनिन्छ। (The word used for the male species is masculine, and the word used for the female species is feminine.) पुलिङ्ग | स्त्रीलिङ्ग काका | काकी छोरो | छोरी गाई | गोरु थारु | थरुनी लेख्यो | लेखी पुलिङ्गलाई स्त्रीलिङ्गमा लैजाने तरिका : (Ways to Convert Masculine to Feminine) पुलिङ्ग शब्दको पछडि 'नी' जोडेर । (Add "नी" after the masculine word.) Example: नाति = नातिनी पुलिङ्ग शब्दमा इनी / एनी प्रत्यय लागेर । (Add the suffix "इनी" or "एनी" to the masculine word.) Example: थापा = थपि...

पदसङ्गति - Pad sangati

Image
      कर्ताको लिङ्ग, वचन, पुरुष अनुसार क्रियालाई पनि कर्ताकै लिङ्ग, वचन, पुरुष र आदर अनुसार राख्नुलाई नै पदसङ्गति भनिन्छ । (The practice of aligning the verb according to the gender, number, person, and respect of the subject is called concord.) वाक्यमा सम्बन्धित पदहरू बिचको मेल अथवा एकरूपता नै पदसङ्गति हो । (Concord is the harmony or consistency between the related words in a sentence.) वाक्यका निश्चित क्षेत्रमा वचन, लिङ्ग, पुरुष र आदरको एकरूपता आवश्यक हुन्छ । (Consistency in number, gender, person, and respect is required in specific areas of a sentence.) यस्तो एकरूपता अर्थात सङ्गति नमिलेको वाक्य अधुद्ध मानिन्छ । (A sentence where this consistency is not maintained is considered incomplete.) जस्तै :- उसले परीक्षा दिए । ( सङ्गति नमिलेको ) (For example: He gave the exam. (inconsistent concord)) उसले परीक्षा दियो । ( सङ्गति मिलेको ) (He gave the exam. (consistent concord)) वाक्यपरिवर्तन गर्ने तरिका : (Ways to Change a Sentence) वाक्यपरिवर्तन गर्दा कर्तालाई ज...

कारक र विभक्ति - KARAK RA BIBHAKTI

Image
    Words or pronouns that are related to verbs are called Kaarak. The markers that indicate the Kaarak are known as Vibhakti. In other words, Kaarak refers to the nominal elements in a sentence that fulfill roles such as subject (Karta), object (Karma), instrument (Karan), etc., in relation to the verb's function. Similarly, the suffixes that determine the function of the nominal elements used in a sentence are called Vibhakti. क्रियासँग सम्बन्ध राख्ने नाम वा सर्वनामलाई कारक भनिन्छ । कारक बुझाउने चिह्नलाई विभक्ति भनिन्छ । अथवा क्रियाको प्रकार्यसित सम्बन्ध राखी वाक्यमा कर्ता, कर्म, करण आदि भूमिका निवार्ह गर्ने नामिक पदलाई कारक भनिन्छ । त्यस्तै वाक्यमा प्रयुक्त नामिकपदको कामलाई विभक्त गर्ने प्रत्ययलाई विभक्ति भनिन्छ । कारक र विभक्तिका प्रकार : (Types of factors and inflections:) निम्नअनुसार राखेर अध्ययन गर्न सकिन्छ । कारक भूमिका  विभक्ति विभक्ति चिह्न उदाहरण कर्ता काम गर्ने (कसले/को ?) प्रथमा ले/बाट/द्वा...

प्रेरणार्थक - Preranarthk Bakya

Image
      प्रेरणा बुझाउने वाक्यलाई प्रेरणार्थक वाक्य भनिन्छ । (A sentence that conveys motivation is called an inspirational sentence.) कुनै पनि काम आफूले नगरेर अन्यबाट काम गर्न लगाउने अथवा काम कसैबाट प्रेरित भएर भएको हो भन्ने अर्थ बुझाउन गरिएको वाक्य, क्रियापद वा अन्य शब्दमा गरिने परिवर्तनलाई प्रेरणार्थक वाक्री भनिन्छ । (A sentence, verb, or other changes used to indicate that a task has been motivated by someone else or that the task was inspired by another, is called an inspirational sentence.) प्रेरणार्थक क्रियाले कर्ताबाट कार्य नभई उसले अरुलाई कार्य गर्नका लागि प्रेरित गरेको कुरा स्पष्ट देखाएको हुन्छ । (In an inspirational sentence, the verb shows that the subject has not performed the action themselves, but has inspired someone else to perform the action.) यस्तो वाक्यमा प्रेरणात्मक धातुबाट बनेका क्रियापदको प्रयोग हुन्छ । (Such sentences use verbs derived from motivational roots.) प्रेरणार्थक वाक्य बनाउने नियम : (Rules for forming inspirational sentences) वाक्य...

वाक्य - sentence

Image
      स्वतन्त्र शब्दहरूबाट बनेको भाषाको सबभन्दा ठूलो सार्थक एकाइ वाक्य हो । (The largest meaningful unit of language made from independent words is a sentence.) दुई वा दुईभन्दा बढी शब्दहरूबाट निर्मित हुने उपवाक्यभन्दा माथिल्लो भाषिक एकाइलाई वाक्य भनिन्छ । (A sentence is a higher linguistic unit than a clause made from two or more words.) अथवा कुनै उद्वेश्य र विधेय मिलेर रचना भएको स्वतन्त्र भाषिक एकाईलाई वाक्य भनिन्छ । (Alternatively, a sentence is a free linguistic unit formed by combining a subject and a predicate.) बनोटको आधारमा वाक्य निम्न प्रकारका छ्न् :- (Sentences are classified as follows based on their structure:) सरल वाक्य (Simple Sentence) एउटा मात्र स्वतन्त्र उपवाक्य भएको वाक्यलाई सरल वाक्य भनिन्छ । अथवा एक उद्देश्य र एक विधेयको मेलबाट बनेको वाक्यलाई सरल वाक्य भनिन्छ । (A sentence with only one independent clause is called a simple sentence. Or, a sentence formed by a subject and a predicate is called a simple sentence.) जस्तै :- राम रोयो । हिजो राम...

वाच्य - Voice

Image
    वाच्य (Vachya) भनेको भनाइ हो । वाक्यमा कर्ता, कर्म, क्रियामध्ये कुनै एकको प्रधानता व्यक्त गर्ने प्रक्रियालाई वाच्य भनिन्छ । अथवा वाक्यमा प्रयोग हुने कर्ता, कर्म र क्रिया मध्ये कुन चाहिँ प्रमुख छ भनेर छुट्टाउने व्याकरणको तत्त्व वाच्य हो । (Vachya means the voice. It is the process of expressing the prominence of one of the subject, object, or verb in a sentence. Alternatively, Vachya is the grammatical element that distinguishes which one among the subject, object, and verb is dominant in a sentence.) वाच्य तीन प्रकारका हुन्छन् :- (Vachya has three types:) कर्तृवाच्य (Kartṛvachya) कर्ता मुख्य (वाच्य) हुने वाक्यलाई कर्तृवाच्य भनिन्छ । (1) Kartṛvachya (Active Voice) A sentence in which the subject is the main (active) element is called kartṛvachya.) जस्तै :- सीता भात खान्छे । (For example: Sita eats rice.) कर्मवाच्य (Karmavachya) कर्ता गौण भई कर्म मुख्य (वाच्य) हुने वाक्यलाई कर्मवाच्य भनिन्छ । (2) Karmavachya (Passive Voice) A sentence in which the subject becomes secondary ...