समयको महत्व बारेमा निबन्ध - Essay on Importance of Time
समय भनेको बेला, काल र क्षण पनि हो । समयलाई देख्न र छुन सकिँदैन । (Time is also referred to as moment, period, and instance. Time cannot be seen or touched.) अनुभव मात्र गर्न सकिन्छ । समयको सुर र अन्त्यका बारेमा भन्न सकिन्न । मानिसले (It can only be experienced. It is impossible to determine the beginning and end of time. People have...) समयलाई आफ्नो सुविधाका लागि सेकेन्ड, मिनेट, घन्टा, दिन, हप्ता, महीना र वर्ष भनेर वर्गीकरण गरेका छन् । समय निरन्तर रूपमा चलिरहन्छ। यो कहिल्यै रोकिँदैन। समयको पालना नगर्नाले मानिस पछाडि पर्ने हुनाले मानिसका लागि समयको धेरै महत्व छ। (...classified time into seconds, minutes, hours, days, weeks, months, and years for their convenience. Time continuously moves forward. It never stops. If one does not follow time, they lag behind, making time highly valuable for humans.) आजको बालक समय बित्दै जाँदा युवा, वृद्ध बन्दै जान्छ र एकदिन मृत्युको मुखमा पुग्छ । (A child of today gradually grows into a youth, then becomes old, and one day reaches the ...